२ कात्तिक, काठमाडौं । सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरेभन्दा केही बढी आन्तरिक ऋण उठाएको छ । ...